भगुवा साथी (नेपाली + English mixed)
के हो भगुवा साथी भनेको? शाब्दिक अनुवाद भनेको होइन, भावार्थ बुझ्न जरुरी छ। आऔँ कोशिस गरौँ। मिति: १६५९,फाल्गुन १८ स्थान: पाल्पा साम्राज्य घटना: काल्पनिक (यो कथा हैन) राजाले आदेश गर्छन्, तबलाबाट भागेको कालो घोडा भोली साँझ ६ बजे भित्र राजदरवारमा हाजिर गरियोस्। तबला..... to be continued